अस्ट्रेलियाका तटमा ठूला लहरहरूको प्रहार, ५ को मृत्यु र २ बेपत्ता

अस्ट्रेलियाका धेरै तटीय क्षेत्रमा ठूला छालहरूले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ। न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको तटबाट अरु दुई जना बेपत्ता छन्।

शनिबार दक्षिणी न्यु साउथ वेल्सको ताथ्रा नजिकै पानीमा एक पुरुषको शव फेला परेको थियो।एक दिनअघि यहाँ छुट्टाछुट्टै घटनामा ५८ वर्षीय माझी र अन्य दुई जना मृत फेला परेका थिए।यसैबीच उद्धार टोलीहरूले सिड्नीनजिकै पानीले बगाएको एक व्यक्तिको खोजी गरिरहेका छन्।

शुक्रबार भिक्टोरियाको सान रेमोमा केही मानिस समुद्रमा बगेका थिए। तीमध्ये एक महिलाको डुबेर मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्।
‘एउटी महिला किनारमा फर्कन सफल भइन्, तर अर्की महिला र पुरुष किनारमा पुग्न असमर्थ भए’,भिक्टोरिया राज्य प्रहरीले भन्यो।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
    • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
    • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

    पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *