अकला आवाजले आयोजना गर्यो वार्षिक कार्यक्रम र क्यालेन्डर विमोचन

वालिङबाट प्रकाशित “अकला आवाज” साप्ताहिकले स्याङ्जाको समग्र विकास र शुशासनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया तथा बार्षिक क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रममा जिल्लाका सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका तीन जना पत्रकारहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, पूर्व गण्डकी प्रदेश सांसद मोहन रेग्मी, वालिङ नगरप्रमुख कृष्ण खाड्का लगायत जिल्लाका सक्रिय पत्रकारहरू उपस्थित रहेका थिए।

“अकला आवाज” खबरपत्रिकाका प्रधान सम्पादक प्रकाश डुम्रेले कार्यक्रमको संचालन गर्दै उपस्थित सबैलाई स्वागत जनाएका थिए।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
    • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

    काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    ‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
    • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

    काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *