उद्योगी व्याबशायीले गरे अन्तरक्रिया कार्यक्रम गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल शिघ्र संचालनको माग

वैशाख, १० भैरहवा सम्वाददाता देशकै ठूलो तथा दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निमाण सम्पन्न भै अन्तराष्ट्रिय उडान संचालन हुदै गर्दा पून: अन्तराष्ट्रिय उडान ठप्प भएको छ।

पटक पटक पहल गर्दा पनि कुन विचौलियाले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालन हुन दिएनन चासो को विषय बनेको छ। यस विषयमा सरकार किन मौन छ। यो भनाइ आज भैरहवामा आयोजित एक अन्तरक्रिया कार्यक्रम मा बोल्ने वक्ताहरु को रहेको थियो।

सिद्धार्थ उद्योग वाणिज्य संङघ रुपन्देही को आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालन बिषयक अन्तरक्रिया कार्यक्रमा ब्यावशायी. राजनिति कर्मि पेशाकर्मी,मानवअधिकार कर्मी लगायत सम्पूर्ण स्थानीय बासिको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
    • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

    झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी
    • २०८२ असार ३२, बुधबार १२:२१ बजे

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *