रा.प्र. पा. सिद्धार्थनगरमा अर्याल चयन

बैशाख २८ भैरहवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) सिदार्थनगर रूपन्देहीले शनिवार भैरहवामा कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार भैरहवामा सम्पन्न अधिवेशन रा.प्र.पा. केन्द्रिय अध्यक्ष तथा माननिय राजेन्द्र लिङदेनले समुद्घाटन गर्नुभएको थियो ।

नेपालकै ठूलो तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ब्याप्त भ्रष्टाचार गर्नका निम्ति निर्माण गरिएको पनि सो अवसरमा पुर्ब उपप्रधानमन्त्री लिङदेनले ब्याक्त गर्नुभएको थियो।

तस्वीरहरु :

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *