भैरहवाका युवा उद्यमीले सुरू गरे नयाँ स्वादका साथ इको पार्क एण्ड रिसोर्ट

प्रकाश अधिकारी

वैशाख २० भैरहवा, रुपन्देहि को भैरहवामा केही युवा उद्यमीहरू मिलेर अर्गानिक स्वाद गाऊका परिकार भन्ने मूल उद्देश्य का साथ मधुवन इको पार्क एन्ड रिसोर्ट संचालन मा ल्याउने भएका छन्। भैरहवा देखि करिव १ कि. मि. उत्तर मुल सडक देखि पश्चिम ३०० मिटर भित्र करिब १५ कठ्ठा जग्गामा सो पार्क एण्ड रिसोर्ट सञ्चालनमा ल्याउने भएको रिसोर्टका सञ्चालकहरू बताउँछन् बिभिन्न पेशा व्यवसायमा संलग्न भैरहवाका ८ जना युवा उद्दमी द्वारा सो पार्क सञ्चालन गरिनेछ  सिद्धार्थनगर सँगै जोडिएको मायादेवी गाउँपालिका वडा न.८ को लक्ष्मी नारायण मार्गमा अवस्थित रिसोर्ट करिब १ करोड ३० लाखको लगानीमा सम्पन्न गरिने सञ्चालकहरू बताउँछन्।

मधुवन इको पार्क एन्ड रिसोर्ट

लुम्बिनी र भैरहवा आउने आन्तरिक तथा वाहय पर्यटकका लागी लक्षित गरि सञ्चालन गरिने सो पार्कमा प्रत्यक्ष १५ जना लाई रोजगारी दिएको र पर्यटक लक्षित सो पार्क एण्ड रिसोर्ट ग्राहकको चाहना र माग सँगै विस्तार गरिँदै लगिने मधुवन इको पार्क एण्ड रिसोर्टका प्रवन्धक निर्देशक अमृत कुमार भट्टराई बताउनुहुन्छ।

युवा उद्यमी :अमृत कुमार भट्टराई
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस