रिले अनशन सुरु : रवीन्द्र मिश्रसहित गिरफ्तार राष्ट्रवादीको रिहाइको माग

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहित १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रवादीहरूलाई रिहा गर्न माग गर्दै रिले अनशन सुरु गरिएको छ।

ललितपुरमा राष्ट्रवादी देशभक्त जनता समूहको अगुवाइमा सुरु भएको यो रिले अनशन शुक्रबारदेखि बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

अनशनमा सहभागीहरूले ‘झुटा मुद्दा खारेज गर’, ‘रवीन्द्र मिश्रसहित सम्पूर्ण राष्ट्रवादीलाई रिहा गर’, ‘विधिको शासन कायम गर’, ‘नागरिक स्वतन्त्रताको सम्मान गर’ जस्ता नारासहितका ब्यानर बोकेका छन्। हाल मिश्र हिरासतमा रहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *