रुपन्देहीमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्ने ५० वर्षीय पुरुष पक्राउ

रुपन्देही — १७ वर्षी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका–३ खजहनाका ५० वर्षीय दीपक कुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

जबरजस्ती करणीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। हाल उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *