गुल्मीमा मोटरसाइकल दुर्घटना, सबइन्जिनियरको मृत्यु
गुल्मीको रेसुङ्गा नगरपालिका–६ सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटनामा परेर एक सबइन्जिनियरको ज्यान गएको छ। दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी…
पढ्दै जानुहोस