भारत–पाकिस्तान तनावपछि ३२ विमानस्थल पुनः सञ्चालनमा
  • २०८२ बैशाख २९, सोमबार ०३:१४ बजे

नयाँदिल्ली — सन् १९९९ यता पाकिस्तानसँगको सबैभन्दा गम्भीर संघर्षपछि भएको युद्धविरामको सप्ताहन्तपछि भारतले सोमबार ३२ विमानस्थलहरू पुनः सञ्चालनमा ल्याएको छ। भारतीय विमानस्थल प्राधिकरणका अनुसार श्रीनगरदेखि लिएर गुजरातको भुजसम्मका विमानस्थलहरू अब…

पढ्दै जानुहोस