भिजिट भिसा प्रकरणमा सदन खोल्न रास्वपाको ५ बुँदे प्रस्ताव
  • २०८२ जेष्ठ २६, सोमबार ०४:४१ बजे

भिजिट भिसाको दुरुपयोग र मानव तस्करीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् सञ्चालनका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको छ। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको रास्वपाले…

पढ्दै जानुहोस