रिले अनशन सुरु : रवीन्द्र मिश्रसहित गिरफ्तार राष्ट्रवादीको रिहाइको माग
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहित १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रवादीहरूलाई रिहा गर्न माग गर्दै रिले अनशन सुरु गरिएको छ। ललितपुरमा राष्ट्रवादी देशभक्त जनता समूहको अगुवाइमा सुरु…
पढ्दै जानुहोस