आज लोकतन्त्र दिवस: नागरिकको जितको सम्झना, आशा र चुनौती
  • २०८२ बैशाख ११, बिहीबार ०६:२५ बजे

११ काठमाण्डौ , आज १९औं लोकतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा संसद पुनर्स्थापनाको घोषणालाई नागरिकको जीतको रूपमा लिइँदै आएको छ।…

पढ्दै जानुहोस