सर्वोच्च अदालतको आदेशमा दुर्गा प्रसाईका दुई अस्पतालको रोकिएको बैंक खाता खुला गर्न निर्देशन
  • २०८२ बैशाख ९, मंगलवार ०८:२० बजे

काठमाडौं — सर्वोच्च अदालतले दुर्गा प्रसाईका स्वामित्वमा रहेका दुई अस्पतालको बैंक खाता खोल्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले बिएण्डसी मेडिकल टीचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल…

पढ्दै जानुहोस