२०२४–२५ को लागि टिम इण्डियाको वार्षिक खेलाडी अनुबन्ध सूची

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले २०२४–२५ का लागि सीनियर पुरुष टिम इण्डियाका खेलाडीहरूको वार्षिक अनुबन्ध सूची सार्वजनिक गरेको छ, जसमा खेलाडीहरूलाई चारवटा श्रेणीमा विभाजन गरिएको छ

ग्रेड A+
• रोहित शर्मा
• विराट कोहली
• जसप्रीत बुमराह
• रविन्द्र जडेजा

ग्रेड A
• मोहम्मद सिराज
• केएल राहुल
• शुभमन गिल
• हार्दिक पाण्ड्या
• मोहम्मद शमी
• ऋषभ पन्त

ग्रेड B
• सूर्यकुमार यादव
• कुलदीप यादव
• अक्षर पटेल
• यशस्वी जयस्वाल
• श्रेयस अय्यर

ग्रेड C
• रिंकु सिंह
• तिलक वर्मा
• रुतुराज गायकवाड
• शिवम् दुबे
• रवि बिश्नोई
• वाशिंगटन सुन्दर
• मुकेश कुमार
• संजू सामसन
• अर्शदीप सिंह
• प्रसिद्ध कृष्णा
• रजत पाटीदार
• ध्रुव जुरेल
• सरफराज खान
• नितीश कुमार रेड्डी
• ईशान किशन
• अभिषेक शर्मा
• आकाश दीप
• वरुण चक्रवर्ती
• हर्षित राणा

स्रोत: BCCI (https://www.bcci.tv)

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
    • २०८२ फाल्गुन १, शुक्रबार ०९:१२ बजे

    बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न बंगलादेशको आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सदस्यीय संसद्मा बीएनपीले १६५ सिट जित्दै सरकार गठनको मार्ग सुरक्षित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    पूर्वी कंगोमा खानी पहिरो: २०० भन्दा बढीको मृत्यु आशंका
    • २०८२ माघ १७, शनिबार १२:३४ बजे

    मध्य अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा रहेको रुबाया कोल्टन खानीमा भीषण पहिरो जाँदा २०० भन्दा बढी मानिसको ज्यान गएको आशंका गरिएको छ। उत्तरी किभु प्रान्तमा रहेको खानी बुधबार…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *