YCL नेपाल स्याङ्जाको चौथो जिल्ला अधिवेशन सम्पन्न

बैशाख २८ स्याङ्जा, नेकपा-माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग YCL नेपाल स्याङ्जा जिल्ला अधिवेशन शनिबार स्याङ्जा बजार मा भब्य रुपले सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष मा क.अर्जुन तिवारी सफल उपाध्यक्ष मा क.दिपेस कुमाल र क.प्रकास रिजाल सचिव क.सागर भट्टराई सहसचिव हरूमा प्रेम ब. राना ,टोप ब. गुरूङ, सुवास सुनार र राजेश श्रेष्ठ गरि ३६ सदस्सिय समिति गठन गरिएको नवनिर्वाचित सचिव सागर भट्टराई ले बताउनुभयो।

नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा प्रदेश ईन्चार्ज शैलेन्द्र घिमिरे को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा YCL नेपाल महासचिव गणेश शाही, सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज नरेश के.सी.केन्दि्य सचिव हरि ढकाल,अनु कुवर लगायत पुर्ब मन्त्री दिपक चर्ति मगर रहनु भएको थियो ।

स्याङ्जा जिल्लामा करिव ६०० सदस्य रहेको यस सङ्गठनको चौथो अधिवेशन कार्यक्रममा ३६ जना नवआगन्तुक सदस्य हरूलाई भब्य रुपले स्वागत गरिएको नवनिर्वाचित जिल्ला सचिव क.सागर भट्टराई द्वारा जानकारी गराउनुभएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *