बुद्ध जयन्तीको अवसरमा शान्ति र करुणाको सन्देश

२९ वैशाख, शान्ति, अहिंसा र करुणाका सन्देश वाहकका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९औं जन्म जयन्ती आज नेपालसहित विभिन्न मुलुकमा श्रद्धाका साथ मनाइँदैछ। यस विशेष अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना, प्रवचन, तथा ध्यान कार्यक्रमहरू गरिन्छ। बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण सबै यही तिथिमा परेकाले बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई विशेष श्रद्धाका साथ मनाउने गर्छन्।

विज्ञापन

बुद्धलाई विष्णुको नवौं अवतारका रूपमा समेत पूजाआराधना गरिन्छ। आज लुम्बिनी, स्वयम्भू, बौद्ध, लगायतका स्थलहरूमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।

बुद्ध जयन्तीले सिद्धार्थ गौतमले संसारमा दिएको शान्तिको सन्देश सम्झन र जीवनमा आत्मसमीक्षा गर्ने प्रेरणा दिन्छ। फ्ल्यासखबर मिडिया नेटवर्क प्रा.ली परिवारको तर्फबाट सम्पूर्णमा बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *