YCL नेपाल स्याङ्जाको चौथो जिल्ला अधिवेशन सम्पन्न

बैशाख २८ स्याङ्जा, नेकपा-माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग YCL नेपाल स्याङ्जा जिल्ला अधिवेशन शनिबार स्याङ्जा बजार मा भब्य रुपले सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष मा क.अर्जुन तिवारी सफल उपाध्यक्ष मा क.दिपेस कुमाल र क.प्रकास रिजाल सचिव क.सागर भट्टराई सहसचिव हरूमा प्रेम ब. राना ,टोप ब. गुरूङ, सुवास सुनार र राजेश श्रेष्ठ गरि ३६ सदस्सिय समिति गठन गरिएको नवनिर्वाचित सचिव सागर भट्टराई ले बताउनुभयो।

नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा प्रदेश ईन्चार्ज शैलेन्द्र घिमिरे को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा YCL नेपाल महासचिव गणेश शाही, सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज नरेश के.सी.केन्दि्य सचिव हरि ढकाल,अनु कुवर लगायत पुर्ब मन्त्री दिपक चर्ति मगर रहनु भएको थियो ।

स्याङ्जा जिल्लामा करिव ६०० सदस्य रहेको यस सङ्गठनको चौथो अधिवेशन कार्यक्रममा ३६ जना नवआगन्तुक सदस्य हरूलाई भब्य रुपले स्वागत गरिएको नवनिर्वाचित जिल्ला सचिव क.सागर भट्टराई द्वारा जानकारी गराउनुभएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

विद्यादेवी भण्डारीको प्रतिक्रिया : “४५ वर्षदेखि पार्टी सदस्य, सदस्यता रोक्न मिल्दैन”
  • २०८२ श्रावण ९, शुक्रबार ०५:५८ बजे

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले ४५ वर्षअघि नै पार्टी सदस्यता लिएको दाबी गर्दै एमालेको निर्णयप्रति असहमति जनाएकी छिन्। नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता नवीकरणमा रोक लगाउने निर्णय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

स्वतन्त्र उमेदवारमा रूपन्देही क्षेत्र नं. ३ मा किरण वि.क. द्वारा उम्मेद्‌वारी घोषणा
  • २०८२ श्रावण ९, शुक्रबार ०५:३६ बजे

बुटवल– किरण विकले रूपन्देही–३ बाट उम्मेदवारी घोषणा राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत किरण विकले रूपन्देही क्षेत्र नं. ३ बाट आगामी उपनिर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ३१ वर्षीय विकले आफू पछिल्ला…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *