जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।

शनिबार जारी विज्ञप्तिमा मन्त्रालयले संकलित रकम दुरुपयोग हुन नदिन र पारदर्शी ढंगले परिचालन गर्न कोषको आधिकारिक खातामा मात्र जम्मा गर्न अनुरोध गरेको हो। मन्त्रालयका अनुसार कोषमा जम्मा हुने रकम राहत, उपचार तथा पुनर्निर्माणका लागि प्रयोग गरिनेछ भने त्यसमा सहिद तथा घाइते परिवारका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहनेछ ।

 

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

बालेन शाहको घरमा तोडफोड, चोरीको आशंकामा प्रहरी अनुसन्धान
  • २०८२ माघ १७, शनिबार १२:२७ बजे

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ। शुक्रबार राति अज्ञात समूहले गेटको ग्रिल भाँचिएको अवस्थामा फेला परेपछि घटना…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस