लेबर पार्टीको सम्भावित विजयमा पिटर डटनबाट प्रधानमन्त्री अल्बानिजलाई शुभकामना

विपक्षी लिबरल पार्टीका नेता पिटर डटनले सत्तारुढ दलका नेता तथा प्रधानमन्त्री एन्थनी अल्बानिजलाई सम्भावित निर्वाचन विजयको शुभकामना व्यक्त गर्नुभएको छ। आज सम्पन्न निर्वाचनमा लेबर पार्टीको विजयको संभावना बलियो देखिएको छ। स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक प्रक्षेपणअनुसार लेबर पार्टी अगाडि देखिएको छ। उता, पिटर डटन आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुने अनुमान गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *