नेपाली नयाँ वर्ष मनाउन पौडी खेल्न जादा एक युवाको मृत्यु, अर्को गम्भीर !

नयाँ वर्ष २०८२ मनाउने उत्साहमा सिडनीबाट ३ र न्युकासलबाट २ जना गरी ५ युवा जेनिथ बीचमा ३ बजे (अस्ट्रेलियन समय) पौडी खेल्न गएका थिए। दुर्भाग्यवश ‘रिप करेन्ट’ (खतरनाक पानीको छाल) ले तिनीहरूलाई तानेर लगेपछि डुब्ने घटना घटेको हो।

जेनिथ बिच , निउक्यासल

१० मिनेटको प्रयासपछि दुई जनालाई पानी बाट निकल्न सफल तापनि एक युवाको मृत्यु भएको छ। अर्को एक जना गम्भीर अवस्थामा अस्पतालमा छन्। घटनाको समयमा त्यहाँ लाइफ सेभर (जीवनरक्षक) उपलब्ध नभएको NRNA अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पुष्टि गरेका छन्।

 

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
    • २०८२ फाल्गुन १, शुक्रबार ०९:१२ बजे

    बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न बंगलादेशको आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सदस्यीय संसद्मा बीएनपीले १६५ सिट जित्दै सरकार गठनको मार्ग सुरक्षित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    पूर्वी कंगोमा खानी पहिरो: २०० भन्दा बढीको मृत्यु आशंका
    • २०८२ माघ १७, शनिबार १२:३४ बजे

    मध्य अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा रहेको रुबाया कोल्टन खानीमा भीषण पहिरो जाँदा २०० भन्दा बढी मानिसको ज्यान गएको आशंका गरिएको छ। उत्तरी किभु प्रान्तमा रहेको खानी बुधबार…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *