रंगेलीमा बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु

५ जेठ, विराटनगर — मोरङको रंगेली नगरपालिका–७ निचामारी चोकमा एक दुखद दुर्घटनामा १३ वर्षीया मिरा मण्डलको ज्यान गएको छ।कानेपोखरीबाट रंगेली तर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले दिउँसो मिरालाई ठक्कर दिएको थियो।

घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा तोडफोड गरेका छन्, जसबाट बसको अगाडिको सिसा फुटेको छ।

दुर्घटनामा संलग्न बस र चालक कटहरी गाउँपालिका–७ का चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *