प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या, प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीबाट सांसदहरूद्वारा सोधिने प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक नभएकाले बैठकमा सहभागी हुन नसक्ने सूचना प्राप्त भएको हो।

तर, प्रधानमन्त्रीलाई के स्वास्थ्य समस्या देखिएको हो भन्ने विषयमा आधिकारिक रूपमा खुलाइएको छैन। संसद् सचिवालयले प्रश्नोत्तर सत्रको तयारी गरे पनि अन्तिम समयमा कार्यसूची संशोधन गरिएको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *