सरकार र यातायात व्यवसायीबीच वार्ता निष्कर्षबिहीन, मंगलबार पनि सार्वजनिक यातायात ठप्प

सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मंगलबार पनि देशभर सार्वजनिक यातायात सञ्चालन नहुने भएको छ। सोमबार गृह मन्त्रालयमा भएको बैठक निष्कर्षबिहीन भएपछि भोलि साढे १० बजे पुनः बैठक बस्ने तय गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिएका छन्।

उनका अनुसार, ‘हामीले नियमावली स्थगन गर्न भन्यौँ, हामी आन्दोलन स्थगन गर्छौँ भने पनि वार्ता निष्कर्षमा पुग्न सकेन।’ मुख्य रूपमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। व्यवसायीहरूले नियमावली स्थगन गरिए आन्दोलन रोकिने बताएका थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *