म्याग्दी पहिरोमा बेपत्ता बालकको शव फेला

म्याग्दीको मालिका गाउँपालिका–३, लुप्सीपारमा पहिरोमा परेर बेपत्ता भएका १३ वर्षीय सरोज विकको शव फेला परेको छ। बुधबार दिउँसो घाँस काट्न गएका बेला पहिरोमा पुरिएर बेपत्ता भएका सरोजको शव आज नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा फेला पारिएको हो।

यसअघि सोही घटनामा सरोजका बुवा, ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो। प्रहरीका अनुसार उनीहरू घर नजिकैको पाखामा घाँस काट्दै गर्दा अचानक माथिबाट पहिरो खसेर पुरिएको थियो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *