२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० क्षेत्रमा अग्रता लिएको छ ।
कहाँ कसको अग्रता ?
काठमाण्डौ १ :
रन्जु न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी २६१४
प्रबल थापा क्षेत्री, नेपाली कांग्रेस १४१३

काठमाण्डौ २ :
सुनिल केसी, राष्ट्रिय स्वतन्त्र पार्टी ४२४
मणिराम फुयाल, नेकपा एमाले २३६

काठमाण्डौ ३ : ‘
कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी  १८४६
राजु नाथ पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी १५६०

काठमाण्डौ ४ :
पुकार बम, राष्ट्रिय स्वतन्त्र पार्टी ८६२
राजन भट्टराई, नेकपा एमाले २७३

काठमाण्डौ ५ :
सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २४७०
प्रदीप पौडेल, नेपाली कांग्रेस ७६७

काठमाण्डौ  ६ :
शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी ५१५
कृष्ण वानियाँ क्षेत्री, नेपाली कांग्रेस ३६०

काठमाण्डौ ७ :
गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टी २८३३
प्रकाश श्रेष्ठ, नेकपा एमाले ४९४

काठमाण्डौ ८ :
विराज भक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी ४७८३
सुमन सायमी, नेपाली कम्युनिष्ट पार्टी ५४४

काठमाण्डौ १० :
प्रदिप विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी १२४३
हिमाल कार्की, पाली कांग्रेस २४६

भक्तपुर १ :
रुकेश रन्जित, राष्ट्रिय स्वतन्त्र पार्टी ८८८
किरण न्यौपाने, नेपाली कांग्रेस २३५

भक्तपुर २ :
राजीव खत्री, राष्ट्रिय स्वतन्त्र पार्टी १४००
महेश बस्नेत, नेकपा (एमाले) १२००

ललितपुर २ :
जगदिश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २२८
प्रेम बहादुर महर्जन, नेकपा (एमाले) १३१

ललितपुर ३ :
तोसीमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी ४५९
जितेन्द्र कुमार श्रेष्ठ, नेपाली कांग्रेस १०२

कास्की १ :
खडक राज पौडेल,  राष्ट्रिय स्वतन्त्र पार्टी ३९८
लक बहादुर रानाभाट, नेपाली कांग्रेस १५६

कास्की २ :
उत्तम प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी १११७
रश्मि  आचार्य, नेकपा (एमाले) ७३३

कास्की ३ :
बिना गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टी ३९८
मनोज गुरुङ्ग, नेपाली कांग्रेस १५६

तनहुँ १ :
स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी १८५
गोविन्द भट्टराई, नेपाली कांग्रेस ९७

रुपन्देही २ :
सुलभ खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २७७९
विष्णुष प्रसाद पौडेल, नेकपा (एमाले) ६०९

बाँके १ :
सुरेश कुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९७४
नारायण प्रसाद गौडेल, नेपाली कांग्रेस ४६३

कञ्चनपुर २ :
दिपक राज बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टी ६३२
नारायण प्रकाश साउद, नेपाली कांग्रेस १४५

कञ्चनपुर ३ :
ज्ञानेन्द्र सिंह महता, राष्ट्रिय स्वतन्त्र पार्टी १२९
हरि प्रसाद बोहरा, नेपाली कांग्रेस ५६

चितवन २ :
अस्मिन घिमिरे, नेकपा (एमाले) ७९५
रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी ५३१

बाँके २ :
मोहम्मद इश्तियाक राई
नेकपा (एमाले) १४८५
सुधान्सु कोइराला, नेपाली कांग्रेस ११६२

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
    • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
    • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

    ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस