टेराम्याक्स प्रणाली खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर
  • २०८२ जेष्ठ १, बिहीबार ०१:०५ बजे

नागरिकका फोन कल, म्यासेज र इन्टरनेट डेटा जस्ता गोप्य विवरणमा पहुँच राख्ने टेराम्याक्स प्रणाली खरिदसम्बन्धी प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार…

पढ्दै जानुहोस

पोखराको विश्वशान्ति स्तूपा नजिक माईक्रोबस दुर्घटना, २६ घाइते
  • २०८२ बैशाख ३१, बुधबार ०२:५९ बजे

पोखरा २२ स्थित विश्वशान्ति स्तूपाबाट फर्किंदै गरेको यात्रुवाहक माईक्रोबस बुधबार दिउँसो दुर्घटनामा पर्दा २६ जना घाइते भएका छन्। ग १ ख ३८८६ नम्बरको उक्त बस स्तूपबाट ओरालिंदै गर्दा दुर्घटनामा परेको…

पढ्दै जानुहोस

मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
  • २०८२ बैशाख ३१, बुधबार १२:१७ बजे

मोरङको तुवामाई गाउँपालिका–३ मिर्चा डागीमा करेन्ट लागेर गएराति दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ७३ वर्षीया सूर्यदेवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाई रहेको इलाका प्रहरी कार्यालय सिजुवालले जनाएको…

पढ्दै जानुहोस

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु
  • २०८२ बैशाख ३१, बुधबार ०९:१७ बजे

३१ वैशाखः लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आज ३१ वैशाखदेखि सुरु हुँदैछ। वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालको संविधानको धारा १८३(१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको…

पढ्दै जानुहोस

काभ्रेमा बाढीले बगाएकि महिला अझै बेपत्ता, खोजी कार्य जारी
  • २०८२ बैशाख ३०, मंगलवार १२:५२ बजे

सोमबार साँझको अविरल वर्षापछि काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी ३५ वर्षीया रेनुका गिरी अझै फेला परेकी छैनन्। खेतमा काम सकेर घर फर्किंदै गर्दा बाढीमा…

पढ्दै जानुहोस

भैंसीको बथानले मन्त्रीलाई लखेटेको दृश्य भाइरल
  • २०८२ बैशाख ३०, मंगलवार ०९:१७ बजे

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टोलीलाई भैंसीको बथानले लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीय…

पढ्दै जानुहोस