पोखराको विश्वशान्ति स्तूपा नजिक माईक्रोबस दुर्घटना, २६ घाइते

पोखरा २२ स्थित विश्वशान्ति स्तूपाबाट फर्किंदै गरेको यात्रुवाहक माईक्रोबस बुधबार दिउँसो दुर्घटनामा पर्दा २६ जना घाइते भएका छन्। ग १ ख ३८८६ नम्बरको उक्त बस स्तूपबाट ओरालिंदै गर्दा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। उद्धारका लागि एम्बुलेन्ससहित प्रहरीको भ्यान पनि परिचालन गरिएको थियो। बसमा अधिकांश भारतीय पर्यटक रहेको जनाइएको छ भने घाइतेहरूको थप विवरण आउन बाँकी रहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *