चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ
  • २०८२ जेष्ठ ५, सोमबार ०९:४३ बजे

चितवन राष्ट्रिय निकुञ्जको गैँडाको खागसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। आइतबार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी…

पढ्दै जानुहोस

पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
  • २०८२ जेष्ठ ५, सोमबार ०७:१८ बजे

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ, जुन उनको हड्डीसम्म फैलिएको जानकारी बाइडेनको कार्यालयले दिएको छ। ८२ वर्षीय बाइडेनलाई यसअघि २०२३ मा छालाको क्यान्सर (बेसल सेल…

पढ्दै जानुहोस

नोरा फतेहीको धमाकेदार प्रस्तुति काठमाडौंको हायात ग्राउन्डमा सम्पन्न
  • २०८२ जेष्ठ ४, आईतवार ०१:२४ बजे

काठमाडौं — भारतीय नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेहीले नेपाली कलाकारहरूसँगै हिजो बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा भव्य प्रस्तुति दिइन्। नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतको साथमा भएको…

पढ्दै जानुहोस

बैतडीमा खुकुरी आक्रमण : दुई महिला घाइते
  • २०८२ जेष्ठ ३, शनिबार ०६:३७ बजे

बैतडीको पुर्चौंडी नगरपालिका–६ रपनामा २० वर्षीय धनवीर धानुकले शनिबार बिहान ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरीले आक्रमण गरी घाइते गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

पढ्दै जानुहोस

सगरमाथा संवाद सुरु — जलवायु परिवर्तन र मानवताको भविष्यबारे अन्तर्राष्ट्रिय छलफल
  • २०८२ जेष्ठ २, शुक्रबार १०:२६ बजे

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहितको पहिलो सगरमाथा संवाद आजदेखि काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ। विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। चार दिनसम्म…

पढ्दै जानुहोस

कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु
  • २०८२ जेष्ठ २, शुक्रबार १०:२२ बजे

कपिलवस्तुको गोरुसिङे–पत्थरकोट सडक खण्डमा शुक्रबार बिहान मर्निङ वाकका लागि निस्किएका दुई महिलालाई कारले ठक्कर दिँदा मृत्यु भएको छ। बुद्दभूमि नगरपालिका–१, बसन्तपुरमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले ठक्कर…

पढ्दै जानुहोस