प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या, प्रश्नोत्तर कार्यक्रम स्थगित
  • २०८२ जेष्ठ ६, मंगलवार ११:४३ बजे

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीबाट सांसदहरूद्वारा सोधिने प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक नभएकाले बैठकमा सहभागी हुन नसक्ने सूचना…

पढ्दै जानुहोस

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण
  • २०८२ जेष्ठ ६, मंगलवार १०:२३ बजे

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापानको टोकियोतर्फ प्रस्थान गरेकी छन्। उनी जापानमा भोलिबाट सुरु हुने “ज्येष्ठ नागरिकमा सामाजिक एकान्तता” विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएकी हुन्। उक्त सम्मेलन एसियाली नागरिकको…

पढ्दै जानुहोस

नारायणगढ–बुटवल सडक विस्तारको प्रगति ६६.५०% मा पुग्यो
  • २०८२ जेष्ठ ६, मंगलवार ०९:०१ बजे

नवलपरासी — नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। आयोजना सूचना अधिकारी शिव खनालका अनुसार कुल ११३.५३ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म एकतर्फी रूपमा ९०.८७…

पढ्दै जानुहोस

तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको दुखद मृत्यु
  • २०८२ जेष्ठ ६, मंगलवार ०८:२८ बजे

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भीरबाट खस्दा ऋषिङ–३ की ६२ वर्षीया श्रीमाया…

पढ्दै जानुहोस

रंगेलीमा बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु
  • २०८२ जेष्ठ ५, सोमबार ०५:१४ बजे

५ जेठ, विराटनगर — मोरङको रंगेली नगरपालिका–७ निचामारी चोकमा एक दुखद दुर्घटनामा १३ वर्षीया मिरा मण्डलको ज्यान गएको छ।कानेपोखरीबाट रंगेली तर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले दिउँसो…

पढ्दै जानुहोस

प्रधानमन्त्री ओलीद्वारा बालेन शाहको खोजी, गणतन्त्र दिवस मूल समारोह समितिबाट नाम हटाउने संकेत
  • २०८२ जेष्ठ ५, सोमबार ०४:५१ बजे

काठमाडौं — गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्न सोमबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन्। बैठकमा बालेनको सट्टा उपमेयर सुनिता…

पढ्दै जानुहोस