उधोग कै कारण उधोगी रेग्मीका छोरा डाक्टर,छोरी आर्किटेक् इन्जिनियर

प्रकाश अधिकारी

बैशाख १९, बुटवलका पूराना तथा अग्रज स्थापित उधोगी मोहनचन्द्र रेग्मी ले स्थापित उधोग कै कारण एक छोरा डाक्टर र एक छोरी आर्किटेक् इन्जिनियर बनाउन सफल हुनुभएको बताउनुभएको छ। तिलोत्तमा नगरपालिका वार्ड नं ७ मा अबस्थित उधोगी रेग्मीको सोलार मिल, मनकामना चिउरा मिल लगायत हाल तोरी मिल सन्चालनमा ल्याउनुभएको छ। पाल्पा जिल्ला साबिकको अर्गली गाउँ विकास समिति हालको तानसेन नगरपालिका वार्ड नं १४ अर्गलीमा जन्मनुभएका भएका उधोगी रेग्मी केहि समय सरकारी जागिरे समेत हुनुहुन्थ्यो।

सरकारी जागिरबाट सन्तुस्ठ नबने पछि केहि समय खाध्यान्न तथा किराना ब्याबशाय गरि बि.स. २०५२ साल देखी उधोगी बन्नु भयका रेग्मी परिवारमा ६ भाई मध्येका काईला हुनुहुन्छ।सरकारले ब्यापारी उधोगी हरूका लागि स्पष्ट निति ल्याउनुपर्ने,ऐन कानुन परिमार्जन गरी कर र ब्याजमा छुट तथा सहुलियत, व्यावसायी को सुरक्षा, चेक सम्बन्धी शसक्त कानुन भएमा उध्योगी ब्याबशायी पलायन नहुने,राहत पुग्ने र रेग्मी जस्ता पुराना स्थापित उधोगी रहिरहने रूपन्देही कै पुराना स्थापित उधोगी मोहन चन्द्र रेग्मी बताउनुहुन्छ

मोहन चन्द्र रेग्मी
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा तीव्र वृद्धि
  • २०८२ जेष्ठ ७, बुधबार १२:५१ बजे

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ। तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज तोलामा ५,००० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि तोलामा ५०…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आइतबार सुनको मूल्यमा घटावट, चाँदी स्थिर
  • २०८२ जेष्ठ ४, आईतवार १२:१९ बजे

नेपाली बजारमा आइतबार सुनको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ८४ हजार ८०० रुपैयाँबाट १ लाख ८४ हजार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *