नेपाल पत्रकार महासंघ रुपन्देही शाखा ले भब्यताका साथ सम्पन्न गर्यो प्रेस स्वतन्त्रता दिवस

  • फिचर
  • २०८२ बैशाख २१, आईतवार ०८:१४ बजे

बैशाख २१ बुटवल, अस्मिता अधिकारी

३२ औ बिश्व प्रेस स्वतन्त्रता दिवस शनिबार बुटवल मा बिबिध कार्यक्रम गरी सम्पन्न भएको छ।जब सम्म राज्य संयम बन्दैन बोल्ने कुरा मा अंकुश लगाउन खोज्छ तब सम्म स्वतन्त्र पत्रकारिता नहुने बोल्ने वक्ता नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल ले बताउनुभयो। यसै गरी महासंघ शाखा रूपन्देही का सल्लाहकार बिनोद परिवार ले बिश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा नेपाल २४ औ सुचाङ्क मा परेको २०८२ सालसम्म ८ जना पत्रकार ले ज्यान गुमाउनु परेको बताउनु भएको थियो।वक्ता हरू मा महासंघ शाखा रूपन्देही का सल्लाहकार हरू रामराज पोखरेल,यानेन्द्र जि.सी. बिनोद परिवार, शेरबहादुर केसी, खिमानन्द भट्टराई,भरत के.सी. हरिश ढकाल,मानब अधिकार तथा शान्ति समाजका अध्यक्ष अर्जुन ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा जि.सि. सन्चारिका समुह कि अध्यक्ष अमृता अनमोल, प्रेस युनियन कि अध्यक्ष कल्पना तिवारी, प्रेस सेन्टर रूपन्देही का अध्यक्ष बिष्णु पोखरेल र प्रेस चौतारी कि अध्यक्ष भगवती पाण्डे हुनुहुन्थ्यो।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सस्थापक अध्यक्ष तथा सल्लाहकार डा. बालकृष्ण चापागाईं ले स्वतन्त्रता पत्रकारीताको भाव,मर्म, मुल्य र मान्यता जिम्मेवारी बहन गरि कार्य गर्नुपर्ने बताउनुभयो।कार्यक्रम महासंघ शाखा रूपन्देही का अध्यक्ष दिनेश पाण्डे को सभापतित्व तथा सन्चालन सचिव सि.पि.खनाल र महासचिव झबिन्द्र देवकोटाले गर्नुभएको थियो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङद्वारा निर्माण तीव्र बनाउन निर्देशन
  • २०८२ पुष ६, आईतवार ०६:२२ बजे

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपालीको उपस्थिति, नेपाली संस्कृति र पहिचानको जगेर्ना
  • २०८२ जेष्ठ ३, शनिबार ११:३७ बजे

जेठ ३ अंकित अधिकारी सिड्नी , अहिले अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्, जसमा सिड्नी क्षेत्रमा झण्डै डेढ लाख नेपाली रहेका छन्। अध्ययन र रोजगारीका लागि यहाँ आएका…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *