भारतीय राजदूतद्वारा पहलगाम आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई समवेदना

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन्।

भारतीय दूतावासका अनुसार, आइतबार भएको भेटमा राजदूत श्रीवास्तवले पीडित परिवारलाई भारत सरकार आतंकवाद विरुद्ध दृढतापूर्वक उभिएको र घटनामा संलग्न दोषीहरूलाई न्यायको दायरामा ल्याउन प्रतिवद्ध रहेको बताएका छन्।

गत २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीपसहित २६ जनाको ज्यान गएको थियो।

स्रोत: भारतीय दूतावास, काठमाडौं

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *