अकला आवाजले आयोजना गर्यो वार्षिक कार्यक्रम र क्यालेन्डर विमोचन

वालिङबाट प्रकाशित “अकला आवाज” साप्ताहिकले स्याङ्जाको समग्र विकास र शुशासनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया तथा बार्षिक क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रममा जिल्लाका सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका तीन जना पत्रकारहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, पूर्व गण्डकी प्रदेश सांसद मोहन रेग्मी, वालिङ नगरप्रमुख कृष्ण खाड्का लगायत जिल्लाका सक्रिय पत्रकारहरू उपस्थित रहेका थिए।

“अकला आवाज” खबरपत्रिकाका प्रधान सम्पादक प्रकाश डुम्रेले कार्यक्रमको संचालन गर्दै उपस्थित सबैलाई स्वागत जनाएका थिए।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
    • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
    • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

    पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *