अस्ट्रेलियाका तटमा ठूला लहरहरूको प्रहार, ५ को मृत्यु र २ बेपत्ता

अस्ट्रेलियाका धेरै तटीय क्षेत्रमा ठूला छालहरूले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ। न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको तटबाट अरु दुई जना बेपत्ता छन्।

शनिबार दक्षिणी न्यु साउथ वेल्सको ताथ्रा नजिकै पानीमा एक पुरुषको शव फेला परेको थियो।एक दिनअघि यहाँ छुट्टाछुट्टै घटनामा ५८ वर्षीय माझी र अन्य दुई जना मृत फेला परेका थिए।यसैबीच उद्धार टोलीहरूले सिड्नीनजिकै पानीले बगाएको एक व्यक्तिको खोजी गरिरहेका छन्।

शुक्रबार भिक्टोरियाको सान रेमोमा केही मानिस समुद्रमा बगेका थिए। तीमध्ये एक महिलाको डुबेर मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्।
‘एउटी महिला किनारमा फर्कन सफल भइन्, तर अर्की महिला र पुरुष किनारमा पुग्न असमर्थ भए’,भिक्टोरिया राज्य प्रहरीले भन्यो।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
    • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

    काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    ‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
    • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

    काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *