उद्योगी व्याबशायीले गरे अन्तरक्रिया कार्यक्रम गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल शिघ्र संचालनको माग

वैशाख, १० भैरहवा सम्वाददाता देशकै ठूलो तथा दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निमाण सम्पन्न भै अन्तराष्ट्रिय उडान संचालन हुदै गर्दा पून: अन्तराष्ट्रिय उडान ठप्प भएको छ।

पटक पटक पहल गर्दा पनि कुन विचौलियाले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालन हुन दिएनन चासो को विषय बनेको छ। यस विषयमा सरकार किन मौन छ। यो भनाइ आज भैरहवामा आयोजित एक अन्तरक्रिया कार्यक्रम मा बोल्ने वक्ताहरु को रहेको थियो।

सिद्धार्थ उद्योग वाणिज्य संङघ रुपन्देही को आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालन बिषयक अन्तरक्रिया कार्यक्रमा ब्यावशायी. राजनिति कर्मि पेशाकर्मी,मानवअधिकार कर्मी लगायत सम्पूर्ण स्थानीय बासिको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
    • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

    काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
    • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

    काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *