शंकर पोखरेलः शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजित षड्यन्त्रको परिणाम

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनका क्रममा भएको मुठभेडलाई दुःखद घटना र नियोजित षड्यन्त्रको परिणाम बताएका छन्। उनले भनेका छन् कि शिक्षक महासंघ वार्ताका लागि सकारात्मक पहल गरिरहेको अवस्थामा यस्तो मुठभेड हुनु दुःखद छ।

पोखरेलले सर्वोच्च अदालतको आदेश पालना गर्नु सरकार र शिक्षक दुबैको कर्तव्य भएको पनि उल्लेख गरेका छन्। फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘शिक्षक नेतृत्व वार्तामार्फत सहमति खोज्ने प्रयासमा लागेको र वार्ता सकारात्मक ढंगमा अघि बढिरहेको अवस्थामा आजको मुठभेड नियोजित जस्तै देखिन्छ। शिक्षक आन्दोलनलाई राजनीतिक स्वार्थका लागि मुठभेडमा लैजाने षड्यन्त्र विरुद्ध महासंघ नेतृत्व अझ सतर्क हुनुपर्छ।’

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *