रिले अनशन सुरु : रवीन्द्र मिश्रसहित गिरफ्तार राष्ट्रवादीको रिहाइको माग

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहित १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रवादीहरूलाई रिहा गर्न माग गर्दै रिले अनशन सुरु गरिएको छ।

ललितपुरमा राष्ट्रवादी देशभक्त जनता समूहको अगुवाइमा सुरु भएको यो रिले अनशन शुक्रबारदेखि बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

अनशनमा सहभागीहरूले ‘झुटा मुद्दा खारेज गर’, ‘रवीन्द्र मिश्रसहित सम्पूर्ण राष्ट्रवादीलाई रिहा गर’, ‘विधिको शासन कायम गर’, ‘नागरिक स्वतन्त्रताको सम्मान गर’ जस्ता नारासहितका ब्यानर बोकेका छन्। हाल मिश्र हिरासतमा रहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *