नेपाल पत्रकार महासंघ रुपन्देही शाखा ले भब्यताका साथ सम्पन्न गर्यो प्रेस स्वतन्त्रता दिवस

  • फिचर
  • २०८२ बैशाख २१, आईतवार ०८:१४ बजे

बैशाख २१ बुटवल, अस्मिता अधिकारी

३२ औ बिश्व प्रेस स्वतन्त्रता दिवस शनिबार बुटवल मा बिबिध कार्यक्रम गरी सम्पन्न भएको छ।जब सम्म राज्य संयम बन्दैन बोल्ने कुरा मा अंकुश लगाउन खोज्छ तब सम्म स्वतन्त्र पत्रकारिता नहुने बोल्ने वक्ता नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल ले बताउनुभयो। यसै गरी महासंघ शाखा रूपन्देही का सल्लाहकार बिनोद परिवार ले बिश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा नेपाल २४ औ सुचाङ्क मा परेको २०८२ सालसम्म ८ जना पत्रकार ले ज्यान गुमाउनु परेको बताउनु भएको थियो।वक्ता हरू मा महासंघ शाखा रूपन्देही का सल्लाहकार हरू रामराज पोखरेल,यानेन्द्र जि.सी. बिनोद परिवार, शेरबहादुर केसी, खिमानन्द भट्टराई,भरत के.सी. हरिश ढकाल,मानब अधिकार तथा शान्ति समाजका अध्यक्ष अर्जुन ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा जि.सि. सन्चारिका समुह कि अध्यक्ष अमृता अनमोल, प्रेस युनियन कि अध्यक्ष कल्पना तिवारी, प्रेस सेन्टर रूपन्देही का अध्यक्ष बिष्णु पोखरेल र प्रेस चौतारी कि अध्यक्ष भगवती पाण्डे हुनुहुन्थ्यो।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सस्थापक अध्यक्ष तथा सल्लाहकार डा. बालकृष्ण चापागाईं ले स्वतन्त्रता पत्रकारीताको भाव,मर्म, मुल्य र मान्यता जिम्मेवारी बहन गरि कार्य गर्नुपर्ने बताउनुभयो।कार्यक्रम महासंघ शाखा रूपन्देही का अध्यक्ष दिनेश पाण्डे को सभापतित्व तथा सन्चालन सचिव सि.पि.खनाल र महासचिव झबिन्द्र देवकोटाले गर्नुभएको थियो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *