काभ्रेमा बाढीले बगाएकि महिला अझै बेपत्ता, खोजी कार्य जारी

सोमबार साँझको अविरल वर्षापछि काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी ३५ वर्षीया रेनुका गिरी अझै फेला परेकी छैनन्।

खेतमा काम सकेर घर फर्किंदै गर्दा बाढीमा परेकी गिरीको खोजी कार्यमा आज बिहानैदेखि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिमप्राप्त टोली खटिएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पनौतीस्थित अस्थायी सुरक्षा बेसबाट प्रहरी निरीक्षक भिमसेन केसीको नेतृत्वमा खोजी कार्य जारी राखेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *