प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलमा बोलाए !

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलका लागि बोलाएका छन्।

आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सबै मन्त्रीहरूसहित बस्ने बैठकले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

सरकार अहिले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउने केन्द्रित छ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने, आज सचिवालय बैठक पनि
    • २०८३ बैशाख ६, आईतवार ०१:२९ बजे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार (वैशाख ७) दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    नव निर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
    • २०८२ चैत्र १५, आईतवार ०६:११ बजे

     नव निर्वाचित सांसदहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै निर्धारित समयभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *