काठमाडौंको वातावरण प्रदूषित हुदा देखिन थाल्याे सर्वसाधारणको स्वास्थ्यमा समस्या !

काठमाडौं,२६ चैत ।  काठमाडौंको वातावरण लगातार प्रदूषित हुदा सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको छ ।

काठमाडौंको वायु गुणस्तर सुधार हुन नसक्दा सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको हो । काठमाडौं लगातार केहि दिनयता विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहेको छ ।

देशका बिभिन्न स्थानमा लागिरहेको डढेलोका साथै सवारीसाधनका कारण काठमाडौं प्रदूषित बनेको हो । काठमाडौंको वातावरण प्रदूषित हुँदा उपत्यका धुम्मदेखिएको छ । वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध समेत गरेको छ ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस