‘ऊनको स्वीटर’ तेस्रो हप्तामा प्रवेश, बक्स अफिसमा ८ करोड नाघ्यो
  • २०८२ जेष्ठ ९, शुक्रबार १२:२१ बजे

काठमाडौं । नवीन चौहानको लेखन र निर्देशनमा बनेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ देशभर १२० भन्दा बढी शोसहित तेस्रो हप्तामा प्रवेश गरेको छ। निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.लि.का अनुसार, चलचित्रले दुई…

पढ्दै जानुहोस

रवि लामिछाने र छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ, अन्तिम आदेश आउन सक्ने सम्भावना
  • २०८२ जेष्ठ ९, शुक्रबार १२:१० बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि आज पुनः सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। गएको बिहीबार रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता…

पढ्दै जानुहोस

रामेछापबाट काठमाडौँ आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
  • २०८२ जेष्ठ ८, बिहीबार ०१:५५ बजे

रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौँतर्फ आउँदै गरेको एम्बुलेन्स बिहीबार बिहान खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्र.३-०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स…

पढ्दै जानुहोस

इन्स्पेक्टरको नक्कल गरेर सर्वसाधारणलाई झुक्याउने युवक पक्राउ
  • २०८२ जेष्ठ ८, बिहीबार ०१:४५ बजे

प्रहरीको नक्कल गर्दै सर्वसाधारणलाई भ्रममा पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का २३ वर्षीय सुजन गिरी हुन्। गिरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित…

पढ्दै जानुहोस

लोडसेडिङको हल्ला मात्र हो : ऊर्जा मन्त्री खड्का
  • २०८२ जेष्ठ ७, बुधबार ०१:२२ बजे

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हाल देखिएको लोडसेडिङको चर्चा सामाजिक सञ्जालमा फैलिएको हल्ला मात्र भएको बताएका छन्। सिंहदरबारमा आयोजित प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले…

पढ्दै जानुहोस

कैलालीमा बाटोमै सुत्केरी गराएकी महिलालाई सहयोग गर्ने प्रहरी जवान पुरस्कृत
  • २०८२ जेष्ठ ७, बुधबार ०१:०३ बजे

प्रधानमन्त्रीद्वार बुद्ध जयन्ती समारोहमा सहभागिता जनाउँदै लुम्बिनी आगमन हुने कैलालीको गोदावरी नगरपालिका–१ मा सुत्केरी व्यथाले छट्पटाइरहेकी चन्द्रा आचार्यलाई सडकमै सुरक्षित रूपमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत…

पढ्दै जानुहोस