म्याद थपः तिनकुने घटनामा दुर्गा प्रसाईंविरुद्ध १२ दिन अनुसन्धान म्याद

  • फिचर
  • २०८१ चैत्र २९, शुक्रबार ०४:१३ बजे

तिनकुने घटनाका प्रमुख आरोपी विवादित व्यवसायी दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थपिएको छ। काठमाडौँ जिल्ला अदालतले उनको अनुसन्धानका लागि प्रहरीलाई शुक्रबार १२ दिनको म्याद दिएको छ।

साथै, जिल्ला न्यायाधीश शिशिरराज ढकालले उनको क्यान्सर उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका छन्।

प्रहरीले झापाको बिर्तामोडबाट उनलाई शुक्रबार पक्राउ गरेर काठमाडौँ ल्याएर अदालतमा पेश गरेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङद्वारा निर्माण तीव्र बनाउन निर्देशन
  • २०८२ पुष ६, आईतवार ०६:२२ बजे

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपालीको उपस्थिति, नेपाली संस्कृति र पहिचानको जगेर्ना
  • २०८२ जेष्ठ ३, शनिबार ११:३७ बजे

जेठ ३ अंकित अधिकारी सिड्नी , अहिले अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्, जसमा सिड्नी क्षेत्रमा झण्डै डेढ लाख नेपाली रहेका छन्। अध्ययन र रोजगारीका लागि यहाँ आएका…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *