नेकपा (एमाले) अध्यक्ष ओलीले राजतन्त्रको आलोचना गर्दै विकासमै असफल भएको बताए !

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रले जनताको विकासमा कुनै योगदान नदिएको भन्दै आलोचना गरेका छन्।

बुटवलमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले भने, “राजतन्त्रले जनताबाट कर लिएर मात्र आफ्नो मज्जा गर्यो, त्यसैले हामीले संघर्ष गर्नुपर्यो। २५० वर्षको शासनमा राजाहरूले के गरे? दुनियाँ अगाडि बढ्दै थियो, तर हामी पछाडि पर्यौं।”

उनले राजतन्त्रले शिक्षा र रोजगारीमा बाधा पु¥याएको, जसले गर्दा देश पिछडियो भने। “अमेरिका, जापान, कोरियाजस्ता देशहरू विकसित भए, तर हामी कुशासन र अव्यवस्थाको शिकार भयौं।”

यसैगरी, एमाले सरकारले विकास गरेको, तर अर्का सरकारहरूले त्यसलाई रोकेको उनले दाबी गरे।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिने तयारी, एमाले–नेकपा सहकार्यपछि मन्त्रीहरूले दिने भए राजीनामा
  • २०८३ श्रावण १०, आईतवार ०२:३७ बजे

बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *