म्याद थपः तिनकुने घटनामा दुर्गा प्रसाईंविरुद्ध १२ दिन अनुसन्धान म्याद

  • फिचर
  • २०८१ चैत्र २९, शुक्रबार ०४:१३ बजे

तिनकुने घटनाका प्रमुख आरोपी विवादित व्यवसायी दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थपिएको छ। काठमाडौँ जिल्ला अदालतले उनको अनुसन्धानका लागि प्रहरीलाई शुक्रबार १२ दिनको म्याद दिएको छ।

साथै, जिल्ला न्यायाधीश शिशिरराज ढकालले उनको क्यान्सर उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका छन्।

प्रहरीले झापाको बिर्तामोडबाट उनलाई शुक्रबार पक्राउ गरेर काठमाडौँ ल्याएर अदालतमा पेश गरेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *