कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्व निर्धारित मिति अनुसार नै सञ्चालन गर्ने निर्णय गरेको छ। आन्दोलनरत शिक्षकहरूले परीक्षा बहिष्कारको चेतावनी दिएपछि उत्पन्न अन्योल हटाउन बोर्डले आज बैठक बसेर परीक्षा सारिने छैन भन्ने निर्णय गरेको हो।

शिक्षकको आन्दोलन तीव्र हुँदै गइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिँदा परीक्षा तालिका कार्यान्वयनमा अन्योल बढेको थियो। तर, शिक्षा सचिव र बोर्डका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न बैठकले तोकिएको तालिकाअनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय लिएको छ।

बोर्डका अनुसार परीक्षा तोकिएको मिति, समय र केन्द्रअनुसार नै सञ्चालन हुनेछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *