उधोग कै कारण उधोगी रेग्मीका छोरा डाक्टर,छोरी आर्किटेक् इन्जिनियर

प्रकाश अधिकारी

बैशाख १९, बुटवलका पूराना तथा अग्रज स्थापित उधोगी मोहनचन्द्र रेग्मी ले स्थापित उधोग कै कारण एक छोरा डाक्टर र एक छोरी आर्किटेक् इन्जिनियर बनाउन सफल हुनुभएको बताउनुभएको छ। तिलोत्तमा नगरपालिका वार्ड नं ७ मा अबस्थित उधोगी रेग्मीको सोलार मिल, मनकामना चिउरा मिल लगायत हाल तोरी मिल सन्चालनमा ल्याउनुभएको छ। पाल्पा जिल्ला साबिकको अर्गली गाउँ विकास समिति हालको तानसेन नगरपालिका वार्ड नं १४ अर्गलीमा जन्मनुभएका भएका उधोगी रेग्मी केहि समय सरकारी जागिरे समेत हुनुहुन्थ्यो।

सरकारी जागिरबाट सन्तुस्ठ नबने पछि केहि समय खाध्यान्न तथा किराना ब्याबशाय गरि बि.स. २०५२ साल देखी उधोगी बन्नु भयका रेग्मी परिवारमा ६ भाई मध्येका काईला हुनुहुन्छ।सरकारले ब्यापारी उधोगी हरूका लागि स्पष्ट निति ल्याउनुपर्ने,ऐन कानुन परिमार्जन गरी कर र ब्याजमा छुट तथा सहुलियत, व्यावसायी को सुरक्षा, चेक सम्बन्धी शसक्त कानुन भएमा उध्योगी ब्याबशायी पलायन नहुने,राहत पुग्ने र रेग्मी जस्ता पुराना स्थापित उधोगी रहिरहने रूपन्देही कै पुराना स्थापित उधोगी मोहन चन्द्र रेग्मी बताउनुहुन्छ

मोहन चन्द्र रेग्मी
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *