रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने, आज सचिवालय बैठक पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार (वैशाख ७) दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकका एजेन्डाबारे भने हालसम्म सार्वजनिक गरिएको छैन।

यसअघि आज (वैशाख ६) दिउँसो साढे ३ बजे सचिवालय बैठक बस्ने तय भएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

नव निर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
  • २०८२ चैत्र १५, आईतवार ०६:११ बजे

 नव निर्वाचित सांसदहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै निर्धारित समयभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि कांग्रेसमा आकस्मिक छलफल
  • २०८२ चैत्र १४, शनिबार ०९:३४ बजे

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसका नेताहरू आकस्मिक छलफलमा जुटेका छन्। पक्राउपछिको अवस्थाबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरूबीच परामर्श भइरहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस