लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु
  • २०८२ बैशाख ३१, बुधबार ०९:१७ बजे

३१ वैशाखः लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आज ३१ वैशाखदेखि सुरु हुँदैछ। वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालको संविधानको धारा १८३(१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको…

पढ्दै जानुहोस

काभ्रेमा बाढीले बगाएकि महिला अझै बेपत्ता, खोजी कार्य जारी
  • २०८२ बैशाख ३०, मंगलवार १२:५२ बजे

सोमबार साँझको अविरल वर्षापछि काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी ३५ वर्षीया रेनुका गिरी अझै फेला परेकी छैनन्। खेतमा काम सकेर घर फर्किंदै गर्दा बाढीमा…

पढ्दै जानुहोस

भैंसीको बथानले मन्त्रीलाई लखेटेको दृश्य भाइरल
  • २०८२ बैशाख ३०, मंगलवार ०९:१७ बजे

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टोलीलाई भैंसीको बथानले लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीय…

पढ्दै जानुहोस

दक्षिण कोरियाको लागि एनओसी वितरण अस्थायी रूपमा रोकियो
  • २०८२ बैशाख ३०, मंगलवार ०८:४७ बजे

बैशाख ३० काठमाण्डौ, नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य मानिएको दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) अब अर्को सूचना नआएसम्म वितरण नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न…

पढ्दै जानुहोस

भारतीय राजदूतद्वारा पहलगाम आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई समवेदना
  • २०८२ बैशाख २९, सोमबार ०९:०६ बजे

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन्। भारतीय दूतावासका अनुसार, आइतबार भएको भेटमा राजदूत श्रीवास्तवले…

पढ्दै जानुहोस

प्रधानमन्त्रीद्वारा बुद्ध जयन्ती समारोहमा सहभागिता जनाउँदै लुम्बिनी आगमन हुने
  • २०८२ बैशाख २९, सोमबार ०८:०० बजे

रुपन्देही, वैशाख २९: २५६९औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रमसहित भव्यरूपमा उत्सव मनाइँदैछ। लुम्बिनी विकास कोषले मे ११ देखि १३ सम्म विविध कार्यक्रमहरूको आयोजना गरिरहेको छ। कोषका कोषाध्यक्ष धु्रविराज भट्टराई…

पढ्दै जानुहोस