म्याद थपः तिनकुने घटनामा दुर्गा प्रसाईंविरुद्ध १२ दिन अनुसन्धान म्याद
तिनकुने घटनाका प्रमुख आरोपी विवादित व्यवसायी दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थपिएको छ। काठमाडौँ जिल्ला अदालतले उनको अनुसन्धानका लागि प्रहरीलाई शुक्रबार १२ दिनको म्याद दिएको छ। साथै, जिल्ला न्यायाधीश शिशिरराज…
पढ्दै जानुहोस















